back

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

इन्स्योरेन्सको चाबहिल क्षेत्रका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठले आाम नागरिकहरूलाई जीवन बीमा पोलिसीहरु बिक्री गर्ने कलाबारे अभिकर्ताहरूलाई प्रशिक्षित गरेका छन् । साथै उनले उत्कृष्ट कार्य सम्पादन गरिरहेका अभिकर्ताहरूलाई सम्मान समेत गरेका छन् ।

त्यस्तै, चिफ बिजनेश अफिसर सूर्य प्रकाश गुप्ताले अभिकर्ताहरुलाई आवश्यक पर्ने न्यूनतम् कुराबारे जानकारी गरेका छन् । उनले अभिकर्ताहरुलाई उत्कृष्ट कार्यसम्पादन गर्न प्रोत्साहन गर्नुका साथै बीमा पोलिसी तथा पोलिसी राइडरबारे समेत जानकारी गराएका छन् ।

कार्यक्रममा चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठ, सूर्य प्रकाश गुप्ता र चाबहिल रिजनका २ सय अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...