back
skip this gaugauma singhadarbar

सिद्धार्थ बैंकले नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको छ।

बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

gaugauma singhadarbar

आइएमई लाइफको लाभांश घोषणा

आइएमई लाइफको लाभांश घोषणा

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:२६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।...

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, ४ जनाविरुद्ध मुद्दा दायर

हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, ४ जनाविरुद्ध मुद्दा दायर

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:४४

काठमाडौं । हुँदै नभएको घर छ भनी नक्सा तयार गरी...

कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्कमा छुट दिने सम्झौता

कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्कमा छुट दिने सम्झौता

वि.सं.२०८२ मंसिर २३ मंगलवार १८:०१

काठमाडौं । कामना सेवा विकास बैंक र क्याफियोफिलियाबीच सेवा शुल्क...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

वि.सं.२०८२ मंसिर २३ मंगलवार १७:५८

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच...

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२९

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि १ लाख बढी...

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:१५

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते...