back

बीमा कम्पनीहरूको पहिलो त्रैमासमा ४१ भन्दा माथि संकलन, सबैभन्दा बढि बाग्मती प्रदेशको 

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले विभिन्न बीमालेखाबाट ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) महिनासम्म बीमा कम्पनीहरूले सातै प्रदेशमा १ करोड ३७ लाख ६६ हजार ४४८ पोलिसी जारी गरेर ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकले देखाएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबै भन्दा बढि हिस्सा बाग्मती प्रदेशमा रहेको छ । विभिन्न बीमा कम्पनीहरूले गरेको बीमा व्यवसायबाट कुल बीमा शुल्क मध्ये बाग्मती प्रदेशको हिस्सा ४३.१० प्रतिशतले बढि हो ।

त्यसैगरी, बीमकहरूले सातै प्रदेशमा २० लाख ५१ हजार ५४३ पोलिसी जारी गरेर सर्वाधिक जीवन बीमाबाट १५ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेका हुन् ।

कम्पनहिरूले ४ लाख ४७ हजार २५४ पोलिसी जारी गरेर अग्रिम भुक्तानी सर्वाधिक जीवन बीमा व्यवसाय गरी ९ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी रुपान्तरिक सर्वाधिक जीवन बीमा ५ लाख ३८ हजार ३४३ पोलिसी जारी गरेर ५ अर्ब ४३ करोड ५ लाख, बाल-बच्चा सम्बन्धि  सर्वाधिक जीवन बीमाम ६ अर्ब ३७ करोड ४२ हजार, वैदेशिक रोजगार म्यादि जीबन बीमा ७१ करोड ७८ लाख, आजिवन जीबन बीमा १ अर्ब ११ करोड ४८ लाख, एकल बीमा शुल्क जीबन बीमा १ अर्ब ३२ करोड ६ लाख, म्यादि जीबन बीमा ३५ करोड ८२ लाख, लघु जीबन बीमा ६० करोड ५ लाख र अन्य जीवन बीम ८० करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...