back

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.१३ प्रतिशतले कम हो ।

गत वर्षको यसैअवधिमा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको सञ्चालन नाफा २२.२८ प्रतिशतले घटेर ४ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष बैंकले ६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब २ करोड पुगेको छ । गत वर्ष यसले ११ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसाले घटेर १२ रुपैयाँ २ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६०.९२ रुपैयाँ छ ।

३६ अर्ब १२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।


यो अवधिमा ४ खर्ब ५९ अर्ब ७७ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६६ अर्ब ६० करोड २१ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:१३

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो...

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:०७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४२

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:५२

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...