back

सेञ्चुरी बैंकले प्रवाह गर्ने ३ करोडसम्म कृषि कर्जाको सुरक्षण हुने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड रुपैयाँसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ ।

यस सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैकले अपेक्षा गरेको छ ।

उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

election

कोरोना बीमाको दावी भुक्तानी आजबाट हुनेः पहिलो चरणमा क- कसले पाउँदैछन् ?

कोरोना बीमाको दावी भुक्तानी आजबाट हुनेः पहिलो चरणमा क- कसले पाउँदैछन् ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १२:१८

काठमाडौं । लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी आजबाट...

राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश

राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:५०

काठमाडौं । प्रभु बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको...

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा( पूर्णपाठ सहित)

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा( पूर्णपाठ सहित)

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

राष्ट्र बैंकले घटायो स्प्रेड दर

राष्ट्र बैंकले घटायो स्प्रेड दर

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको...

मर्ज हुँदै नबिल इन्भेष्टमेन्ट र बङ्गलादेश क्यापिटल, स्वाप रेसियो कति छ ?

मर्ज हुँदै नबिल इन्भेष्टमेन्ट र बङ्गलादेश क्यापिटल, स्वाप रेसियो कति छ ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १२:४४

काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बङ्गलादेश क्यापिटल मर्ज हुने...

कुमारी बैंक र एनसिसि बैंकबीच १:१ अनुपातको शेयर आदान-प्रदान गर्न स्वीकृत

कुमारी बैंक र एनसिसि बैंकबीच १:१ अनुपातको शेयर आदान-प्रदान गर्न स्वीकृत

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:०३

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स...