back

कोभिडका कारण रोकियो बेष्ट फाइनान्सको साधारण सभा, अब कहिले?

nactional life

काठमाडौँ । बेष्ट फाइनान्सले आगामी ३१ गतेलाई गरेको कम्पनीको २४ औं वार्षिक साधारण सभा स्थगित भएको छ । कोभिडका कारण सरकारबाट जारी निषेधाज्ञा भएसँगै सञ्चालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो ।

फाइनान्स सञ्चालक समितिको बैशाख १८ गते शनिबार सम्पन्न ५२१ औं बैठकले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सभा स्थगित गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट देखिएको तथा नेपाल सरकारबाट कोरोना नियन्त्रण तथा रोकथामको लागि निषेधाज्ञा जारी भएको विषम परिस्थितिलाई मध्य नजर गर्दै कम्पनीले अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मको लागि सभा स्थगित गरिएको जनाइएको छ ।

बैशाख ३१ गते हुने सभामा फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको थियो ।

यसैगरी गाभिने तथा मर्जर प्राप्ती गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर गर्ने, चल अचल सम्पति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकन कर्ता नियुक्त गर्ने, नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु समावेश थिए ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७।७८ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२२

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु...