back
Naima

भाइबर प्लेटफर्ममा थपिए नयाँ सेवाहरु, एआर लेन्सहरु सुचारु

काठमाडौं । भाइबरले नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरुका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर आफ्नो मेसेजिंग प्लेटफर्ममा सुरुवात गरेको छ । निःशुल्क र सहज संचारका लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले यो फिचर नेपाल, भिएतनाम र फिलिपिन्समा पहिलोपटक सुरुवात गरिएको हो ।

भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकूलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरी तयार गरिएको छ । यो फिचरबाट प्रयोगकर्ताले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजमार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरु गर्न सक्ने कम्पनीले जनाएको छ ।

भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ । व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ ।

२०७८ भदौ २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:२२

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

वि.सं.२०८३ साउन २५ सोमवार २२:०६

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि...

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

वि.सं.२०८३ साउन २५ सोमवार १६:५१

काठमाडौँ । मंगलबार (साउन २६ गते)देखि आयोजना हुने नाइमा मोबिलिटी...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

वि.सं.२०८३ साउन २५ सोमवार १२:५२

काठमाडौं । नेपाली अटोमोबाइल बजारको ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा...