back
skip this gaugauma singhadarbar

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो ‘एनटर्क रेस एक्सपी ब्ल्याक’, नेपालमा पहिलोपटक १० पीएस पावर भएको १२५ सीसी स्कुटर

काठमाडौं । जगदम्बा मोटर्स प्रा. लिले नेपाली बजारमा टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याक नामक नयाँ १२५ सीसी स्कुटर सार्वजनिक गरेको छ। यसमा १० पीएस भन्दा माथिको पावरको क्षमतासँगै पावर, स्टाइल र आधुनिक प्रविधिको संयोजन गरिएको छ।

नेपालमा पहिलोपटक, यस स्कुटरले भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ, जसले २० भन्दा बढी भ्वाइस कमान्ड मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन सम्भव बनाउँछ। साथै, यसमा डुअल राइड मोड – स्ट्रीट मोड र रेस मोड सहित, रेस मोडमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ८.३ सेकेन्डमा प्राप्त गर्ने क्षमता छ।

टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याकको रेस इन्स्पायर्ड डिजाइन, म्याट ब्ल्याक फिनिश र एयरोडायनामिक ग्राफिक्सले यसलाई एक आकर्षक र उच्च प्रदर्शन गर्ने स्कुटर बनाएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार, “यो केवल स्कुटर मात्र होइन, यो एउटा स्टेटमेन्ट हो, जसले सहरी गतिशीलता र आधुनिक प्रविधिलाई नयाँ परिभाषा दिएको छ।”टीभीएसका उच्च प्रदर्शन भएका सवारीहरू नेपालमा १५० भन्दा बढी डिलरहरूमार्फत वितरण गरिन्छ र यसले उच्च-गुणस्तरीय उत्पादन र बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्दै बजारमा आफ्नो प्रभाव कायम राखेको छ।

nactional life -asoj
gaugauma singhadarbar

शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

वि.सं.२०८२ कात्तिक २५ मंगलवार ११:०५

काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

वि.सं.२०८२ असोज ६ सोमवार १३:१४

काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट...

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

वि.सं.२०८२ भदौ ३१ मंगलवार १४:४२

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा...

अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

वि.सं.२०८२ भदौ ३१ मंगलवार १४:३१

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर...

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

वि.सं.२०८२ भदौ २३ सोमवार १८:४१

काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स,...

भारतबाट ईभी आयातमा वृद्धि

भारतबाट ईभी आयातमा वृद्धि

वि.सं.२०८२ भदौ ८ आइतवार १०:२४

काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा...