back

चितवन महोत्सबमा विक्री भयो सर्वाधिक रेन्ज दिने स्काईवेलका ५ गाडी

बेस्ट स्टल अवार्ड प्राप्त

काठमाण्डौ । चितवन महोत्सब २०८१ मा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारिको आधिकारीक बितरकले ब्यापार मेलाबाट स्काईवेलको १.१५ करोड माथीको नेपाल कै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रीमियम इभी ईटी ५ का ५ युनिट डेलिभरी भएको छ ।

सबै बुकिङ्ग लाईजि मोटर्स प्रालिका बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।

चितवन महोत्सबमा जि मोटर्स स्काईवेल अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ । ‘यो माया एबम ग्राह्क सदभावले हामी उत्साहित भएका छौं । छिट्टै हाम्रा ग्राहकहरुको सुबिधालाई ध्यान दिई सेल्स शोरुम एबम ससर्भसको पूर्ण सुविधा उपालब्ध गराउने प्रतिबद्धता गर्दछौं ।यस महोत्सवको अवसर प्रदान गरी व्यवसाय प्रवद्धन गर्ने मौका दिनु भएकोमा उद्दोग बाणिज्य संघ चितवनु एबम सम्पुर्ण कार्यकारीमा हार्दिक आभार ब्यक्त गर्दछु,’ प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले धन्यवाद ज्ञापन गर्दै भने ।

चितवन महोत्सब २०८१ मा उपलब्ध इभीमा स्काईवेल कै प्रीमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एबम सबै भन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोज्नु भएकोमा जि मोटर्स प्रा.लि. का का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले चितवनका ग्राहकलाई हार्दिक कृतज्ञता एबम धन्यवाद ब्यक्त गरे ।

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमि प्रीमियम बिधुतिय एसय।ुभी बिक्री–बितरण भईसकेका छन भने चितवन महोत्सबमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयु भी बिक्रीका लागि उपलब्ध रहेका छन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...