आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
वि.सं.२०८१ पुस ९ मंगलवार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा २ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ किनबेच भइरहेको छ ।
त्यस्त, आज चाँदीको मूल्य प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भईरहेको छ।
प्रकाशित समय : १०:४२ बजे





















