back

टाटाको टियागो इभी धनतेरस एक्सचेञ्ज धमाकाः हरेक बुकिङ्गमा सुनको असर्फी र आइफोन १६ प्रो

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ। यो एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ । यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनिले जनाएको छ। यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन्।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।


दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण

दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण

वि.सं.२०८१ कात्तिक ११ आइतवार १३:५५

काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन...

नयाँ बजाज पल्सर एन१२५ भारतमा सार्वजनिक, कति छ मूल्य , के छ फीचर्स ?

नयाँ बजाज पल्सर एन१२५ भारतमा सार्वजनिक, कति छ मूल्य , के छ फीचर्स ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १७:४१

काठमाडौं । नयाँ बजाज पल्सर एन१२५ भारतीय बजारमा सार्वजनिक गरिएकाे...

चांगान दिपल एस ०५ लन्च, के कस्ता छन् फिचर्स र मूल्य ?

चांगान दिपल एस ०५ लन्च, के कस्ता छन् फिचर्स र मूल्य ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १३:५०

काठमाडौं । चांगान दिपल एस ०५ आधिकारिक रूपमा चीनमा लन्च...

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, यस्ता छन् अफर

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, यस्ता छन् अफर

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १३:३९

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक...

होण्डा खरिद गर्दा ४ जनाले जिते १ लाखका दरले नगद पुरस्कार

होण्डा खरिद गर्दा ४ जनाले जिते १ लाखका दरले नगद पुरस्कार

वि.सं.२०८१ असोज १९ शनिवार १५:१२

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड,...

नेपालमा बनेको हुन्डाई ‘भेन्यु इ’ बिक्री वितरण सुरु, मूल्य कति ?

नेपालमा बनेको हुन्डाई ‘भेन्यु इ’ बिक्री वितरण सुरु, मूल्य कति ?

वि.सं.२०८१ असोज १७ बिहीवार १२:४७

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले...