back

होण्डा खरिद गर्दा ४ जनाले जिते १ लाखका दरले नगद पुरस्कार

nactional life

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही एक लाख रुपियाँ नगद पुरस्कार जितेका छन्।

दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको सो योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको होण्डाले जनाएको छ ।

सो योजनाअन्तर्गत, चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । कम्पनीले चार जना विजेताको नाम घोषणा गरेको हो । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो।

विजेताहरूको नाम :

१. निश्चल घर्ती
-डिलरस् तिरुमाला मोटर्स
-डिलरको ठेगानास् एकान्तकुना

२. प्रतिमा भण्डारी
– डिलरस् युनाइटेड मोटर्स प्रा। लि।
– डिलरको ठेगानास् भरतपुर, चितवन

३. सन्तोष सुवेदी
– डिलरस् आस्था ट्रेडर्स
– डिलरको ठेगानास् वालिङ

४. शान्ति साउद
– डिलरस् के।डी। अटोमोबाइल्स
– डिलरको ठेगानास् महेन्द्रनगर

होण्डाले भनेको छ हाम्रा ग्राहकहरूले ठूलो पुरस्कार जितेको देखेर र उहाँहरुसङ्ग दशैंको खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित छौं । यो पर्व खुशी र एकताको प्रतीक हो, र हामी यस योजनामार्फत यसको हिस्सा बन्न पाउँदा गर्व गर्दछौं । होण्डाको चाडबाड, होण्डाको खुशियाली बारबार योजना अझै चलिरहेको छ । जसले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर दिने छ। यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध रहेको बताइएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:१०

काठमाडौं । जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक...

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३५

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्ने उद्देश्यसहित सिजि...

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...