back

बैंकहरूले छुट्याए कर्मचारी बोनस १ अर्ब ९६ कारोड, कुन बैंकले कति छुट्टाए ?

काठमाडौं । देशमा संञ्चालित २० वाणिज्य बैंकहरूले कर्मचारीका लागि १ अर्ब ९६ करोड रुपैयाँ रकम बोनसका लागि छुट्याएका छन् ।

वाणिज्य बैंकहरुले आर्थिक वर्षको पहिलो महिना (साउन) मा कर्मचारीहरुको लागि १ अर्ब ९६ करोड रुपैयाँ रकम छुट्याएका हुन् ।

बोनस ऐनअन्तर्गत रोजगारदातालाई प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्ने गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) महिनामा कर्मचारीहरुलाई सबै भन्दा बढि बोनस दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले कर्मचारीको लागि १ करोड ४१ लख रुपैयाँ रकम छुट्टाएको छ । दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले आप्ना कर्मचारीहरुको लागि १ करोड २७ लाख रुपैयाँ रकम छुट्टाएको हो ।

त्यसैगरी चालु आवको पहिलो महिना (साउन) महिनामा नेपाल बैंकले २३ करोड रुपैयाँ कर्मचारी बोनस छुट्टाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९१ करोड, स्ट्रयाण्डर्ड चाटर्ड बैंकले ४९ करोड, हिमालयन बैंकले ९३ करोड, नेपाल एसबी आई बैंकले ९३ करोड, एभरेष्ट बैंकले ६७ करोड रुपैयाँ कर्मचारी बोनसका लागि छुट्टाएका हुन् ।

एनआईसी एसिया बैंकले ४२ करोड, माछापुच्छ्रे बैंकले ३२ करोड, कुमारी बैंकले ८१ करोड, लक्ष्मी बैंकले ६८ करोड, सिद्धर्थ बैंकले ५५ करोड, कृषि विकास बैंकले ५४ करोड, सिटिजन्स बैंकले ५४ करोड, प्राइम बैंकले ८० करोड, एनएमबी बैंकले ६७ करोड, प्रभु बैंकले ८५ करोड र सानिमा बैंकले ६० करोड रुपैयाँ रकम कर्मचारीको लागि खर्च गर्ने भएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...