back

बहुप्रतिक्षित टाटाको इभि पन्च, भव्यताका साथ एकैपटक ४ शहरमा लन्च

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्चइभी एकैपटक चार शहरमा – चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ ।

धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभीपन्चइभीयी चारवटै सहरमा एकैदिनऔपचारिक रूपमालन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए ।

भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकलबिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए ।


होण्डा खरिद गर्दा ४ जनाले जिते १ लाखका दरले नगद पुरस्कार

होण्डा खरिद गर्दा ४ जनाले जिते १ लाखका दरले नगद पुरस्कार

वि.सं.२०८१ असोज १९ शनिवार १५:१२

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड,...

नेपालमा बनेको हुन्डाई ‘भेन्यु इ’ बिक्री वितरण सुरु, मूल्य कति ?

नेपालमा बनेको हुन्डाई ‘भेन्यु इ’ बिक्री वितरण सुरु, मूल्य कति ?

वि.सं.२०८१ असोज १७ बिहीवार १२:४७

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले...

सिप्रदी ट्रेडिङ्गले ल्यायो एक्साइड ब्याट्रीको एक्सचेञ्ज अफर, पुरानोसँग साट्दा ५० प्रतिशत छुट

सिप्रदी ट्रेडिङ्गले ल्यायो एक्साइड ब्याट्रीको एक्सचेञ्ज अफर, पुरानोसँग साट्दा ५० प्रतिशत छुट

वि.सं.२०८१ असोज १६ बुधवार १८:१०

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले चाडपर्व बिशेष एक्साइड मेघा फेस्टिभ अफर...

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी शुरू

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी शुरू

वि.सं.२०८१ असोज १४ सोमवार १६:४२

काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक...

स्काइवर्थको दशैं अफरः होम अप्लायन्समा ४०% सम्म छुट, बम्परमा एमजी कमेट ईभी कार जित्न सकिने

स्काइवर्थको दशैं अफरः होम अप्लायन्समा ४०% सम्म छुट, बम्परमा एमजी कमेट ईभी कार जित्न सकिने

वि.सं.२०८१ असोज ४ शुक्रवार ११:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम...

बैंकहरूले छुट्याए कर्मचारी बोनस १ अर्ब ९६ कारोड, कुन बैंकले कति छुट्टाए ?

बैंकहरूले छुट्याए कर्मचारी बोनस १ अर्ब ९६ कारोड, कुन बैंकले कति छुट्टाए ?

वि.सं.२०८१ असोज ३ बिहीवार १७:२१

काठमाडौं । देशमा संञ्चालित २० वाणिज्य बैंकहरूले कर्मचारीका लागि १...