back
nactional

सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि५ मेयर हमालले गरे खरिद

काठमाडौं । सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि५,जि मोटर्स बाट मेयर गोपाल हमालले खरिद गरेका छन्।

नाडा अटोशो २०२४ मा जि मोटर्स प्रा. लि. स्काईवेलका बिधुतिय सवारिको आधिकारीक बितरकले १२६ बुकिङ्ग स्काईवेल इटि५-६२०किमिमा एउटा बुकिङ्ग स्वतन्त्र निर्वाचित धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालले पनि लिएका थिए ।

उक्त बुकिङ्गलाई जि मोटर्स प्रा. लि. का एजिम नबिन फुयाँल र सेल्स अफिसर शिरिष श्रेस्ठले धनगढीनै पुगेर नेपाल कै सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।

मेयर हमालले नाडा अटोशोमा उपलब्ध इभीमा स्काईवेलकै प्रीमियम र लङ्ग रेन्ज रोज्नुको कारण चाहिं नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एबम सबै भन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोज्नु भएकोमा जि मोटर्स प्रा. लि. का  प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले हार्दिक कृतज्ञता ब्यक्त गरेका छन्

जि मोटर्सले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम ईभीले नेपाली बजार एबम ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफु विश्वस्त रहेको जनाएका छन् ।

हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका इटि५-६२० किमिप्रीमियम बिधुतिय यसयुभि बिक्री-बितरण भईसकेका छन भने नाडामा १२६ र त्यस पछिका बुकिङ्ग गरेर १५० भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागि उपलब्ध रहेका छन्।

नेपाली ग्राह्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सकिन्छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।  

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

वि.सं.२०८३ भदौ २ मंगलवार १२:०३

काठमाडौँ । बैद्य इनर्जी प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित एथर नेपाल (Ather...

३१ देशका ९१५ डिजाइनरले बनाएको ‘दिपल निभो क्यू०५’ नेपाल आउँदै: यस्ता छन् विशेषता

३१ देशका ९१५ डिजाइनरले बनाएको ‘दिपल निभो क्यू०५’ नेपाल आउँदै: यस्ता छन् विशेषता

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३२

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता चांगानको बहुप्रतीक्षित मोडल 'दिपल...

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

वि.सं.२०८३ भदौ १ सोमवार २२:२९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा...

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

वि.सं.२०८३ भदौ १ सोमवार २२:२३

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ सनसिटी चोकमा रोकिराखेको एक...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

वि.सं.२०८३ भदौ १ सोमवार २०:१५

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी...

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

वि.सं.२०८३ भदौ १ सोमवार २०:०५

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो...