back

सांग्रिला मोटर्सले लन्च गर्दैछ लीपमोटर सी१० र प्रिमियम इलेक्ट्रिक एसयुभी

काठमाडौं । सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले लीपमोटर सी १० र एक प्रिमियम इलेक्ट्रिक एसयुभी नेपालमा लन्च गर्ने भएको छ।

लिपमोटर सी १० नेपाल र युरोपमा एकैसाथ लन्च गर्ने भएको हो। कम्पनीले दुबै बजारप्रति ब्रान्डको प्रतिबद्धता र नेपालको बढ्दो विद्युतीय गतिशीलतालाई जोड दिएको छ।लिपमोटर सी १० ले ४२० किलोमिटर (WLTP)को पर्याप्त दायरा प्रदान गर्ने र ६९.९ kWh LFP ब्याट्रीले सुसज्जित रहेको कम्पनीले जनाएको छ। यसले १६० किलोवाटको कूल पावर आउटपटु र ३२० एनएमको टर्कसाथ एक बलियो र कुशल ड्राइभिङ अनभवु प्रदान गर्ने बताइएको छ।

त्यस्तै १९० एमएमको ग्राउन्ड क्लियरेन्सका साथ, सी १० नेपालको विविध भूभागमा नेभिगेट गर्न उपयुक्त रहेको यसको NCAP ५-स्टार सुरक्षा रेटिङले सबै यात्रुहरूका लागि शीर्ष स्तरको सुरक्षा सनिश्चित गर्दछ।

लन्चको अवसरमा सांग्रिला मोटर्सले लिपमोटर सी १० लाई विशषे नाडा मूल्य र परिचयात्मक मूल्यमा उपलब्ध गराउँदैछ। लिपमोटर सी १० सुरुमा काठमाडौं, बिर्तामोड, वीरगञ्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल र पोखरासहित नेपालका विभिन्न सहरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। भविष्यमा थप क्षेत्रहरूमा यसको उपस्थिति विस्तार गर्ने कम्पनीको योजना छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...