back

जम्वो इको भेहिकलको मल्टी ब्राण्ड इलेक्ट्रीक शोरुम तथा सर्भिस सेन्टर

काठमाडौं । नेपालमा विगत लामो समय देखि विभिन्न ब्रान्डका इलेक्ट्रीक स्कुटरहरुको आयात तथा विक्रि वितरण हुँदै आएको छ । करिब ४० भन्दा बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर तथा ई–साइकलको कारोवार हुँदै आएको छ ।

जसमा लोकन्थली –जडिबुटी स्थित जम्बो इको भेहिल को मल्टीब्राण्ड स्वरुम बाट विश्व प्रसिद्ध लेबिनिङ्ग र एमडिकेए अन्तर्गत डिओ सिक्स जस्ता उच्च गुणस्तरीय ब्राण्डहरु बिक्री हुँदै आएका छन । उक्त मल्टी ब्राण्ड शोरुमले यी बाहेक आइडिया, अरोमा, एसवे, एसवे मिनि, मियामा स्लङ्ग जस्ता विभिन्न ब्राण्डका ईलेक्ट्रिक स्कुटर तथा इ–साईकल सुपथ मुल्यमा विक्रि वितरण गर्दै आएको छ ।

आम ग्राहकको जिज्ञासा विक्री पस्चात को सेवा अर्थात आफ्टर सेल्स सर्भिस रहेको मा उक्त जम्वो इको भेहिकल ले मल्टी ब्राण्ड सर्भिस सेन्टर समेत सञ्चालन गरेको छ जस अन्तर्गत जुनसुकै ब्राण्डका इलेक्ट्रीक स्कुटरको मर्मत तथा सर्भिसिङ्ग गरिन्छ ।

छुट सहित सुलभ दाममा १५० किलोमिटर सम्म गुड्ने नयाँ तथा पुराना (सेकेन्ड ह्याण्ड) स्कुटरहरु उपलब्ध हुनुका साथै फाइनान्सको सुबिधा, शुन्य प्रतिशत ब्याजदरमा ८५ हजार रुपैंया देखी ३ लाख २० हजारसम्मका स्कुटरहरु समेत उपल्ब्ध रहेको जम्बो इको भेहिकल का प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले जानकारी दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...