back

महिन्द्राको स्कोर्पियो क्लासिक सार्वजनिक, फिचर र लुक्स परिवर्तन

काठमाडौं । महिन्द्राले स्कोर्पियोको अपडेटेड मोडल सार्वजनिक गरेको छ । यसलाई २ वटा भेरिएन्ट क्लासिक एस र क्लासिक एस११ मा पेश गरिएको छ ।

यसको मूल्य अगस्ट २० मा सार्वजनिक गरिने छ । यो ल्याडर फ्रेम चेसिसमा आधारित छ ।

सो एसयूभीमा नयाँ ट्विन पिक्स लोगोको साथमा रिडिजाइन गरिएको फ्रन्ट ग्रिल समावेश छ । साइड प्रोफाइलमा १७ इन्च अलोय ह्विलमा नयाँ डायमण्ड कट फिनिश देख्न सकिन्छ र ढोकामा नयाँ दुई–टोन क्ल्याडिङ पनि देख्न सकिन्छ । ड्यासबोर्ड, सेन्टर कन्सोल र फिचरलाई अपडेट गरिएको छ ।

यसमा एन्ड्रोइड अटो र स्क्रिन मिररिङ सहितको नयाँ ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।

पुरानो मोडलको क्याबिनमा ग्रे र ब्ल्याक फिनिसिङ दिइएको थियो भने नयाँ मोडलमा कालो र बेज रङको प्रिमियम संयोजन रहेको छ ।

नयाँ मोडलमा क्रुज कन्ट्रोल, रिभर्स पार्किङ सेन्सर, दोस्रो पंक्तिमा एयर कन्डिसन भेन्ट्स, ड्युअल फ्रन्ट एयरब्याग जस्ता फिचर समावेश छ ।

यसमा नयाँ २.२ लिटर ४ सिलिन्डर टर्बोचाज्ड डिजेल इन्जिन प्रयोग गरिएको छ, जसले १३२ एचपीको अधिकतम पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ र यसलाई ६ स्पिड एमटीसँग जोडिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...