back

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

काठमाडौं । दराज अनलाइन सपिङले महाबचत बजार उपलब्ध गराइरहेको छ । सो अवसरमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ सम्म छुट पाइने भएको छ ।

महाबचत अफरको समयमा सेगवे ई१२५, एनआईयू एन सिरिजका डबल सिटर स्कुटर र सुपर सोको सीयूएक्स स्कुटर किन्दा सो अफर उपलब्ध हुने भएको हो ।

सेगवे ई१२५ स्कुटरको मूल्य ३ लाख ९१ हजार भएकोमा सो अवसरमा ३ लाख ७६ हजार रुपैयाँमा स्कुटर उपलब्ध हुनेछ ।

एनआईयू एन सिरिज डबल सिटरको मूल्य ३ लाख ४८ हजार रहेकोमा ३ लाख ३८ हजारमा उपलब्ध हुनेछ भने सुपर सोको सीयूएक्सको मूल्य २ लाख ७९ हजार ९ सय रहेकोमा २ लाख ६४ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

स्कुटर किन्दा विभिन्न प्रमोसनल अफरको रुपमा अन्य छुट समेत उपलब्ध हुने बताइएको छ ।

साउन ८ गते बाट सुरु भएको यो अभियानको मुख्य उद्देश्य ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

साथै यसैसंग अभियानको मुख्य हाइलाइटहरु भने ६०% सम्म छुट, अनलाइन प्रीपेमेन्टमा रु. १५०० सम्म को छुट, ७००० सम्म को भाउचर, निःशुल्क शिपिंग, र बम्पर उपहारमा टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका रहेको छ।

दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...