back

यामाहाको एफ जेड एक्स मोटरसाइकल हेटौंडामा

nactional life

हेटौंडा। यामाहाको नयाँ बाइक ‘एफ जेड एक्स’ १५० सिसिको मोटरसाइकल हेटौंडामा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी यामाहा हेटौंडाको आधिकारिक विक्रेता राज मोटर्सले उक्त मोटरसाइकल ‘लन्च’ गरेको हो ।

अरू मोडलका बाइकभन्दा सहज र आरामदायी यात्रा गर्न सकिने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताए । नेपालभर उपलब्ध हुने उक्त बाइकको बजारमूल्य चार लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त बाइकमा ‘जिपिएस सिस्टम’ बाट मोबाइलसँग जोडेर बाइकको मिटर डिस्प्लेमा मोबाइलमा आएको फोन म्यासेज हेर्न सकिने सञ्चालक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उक्त बाइकले ५० देखि ५५ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।

राज मोटर्सका सञ्चालक राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यसमिति सदस्य कुल प्रसाद चौलागाईं, तरुण नेता सुनिल गिरी लगायतको आतिथ्यता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...