back

चिया उद्योगमा आगलागी हुँदा १० लाखको चिया क्षति

इलाम। सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ ।
कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

वि.सं.२०८१ असोज २२ मंगलवार १६:०५

भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको...

सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष छन् ,मैले क्लीन चिट दिएको छैन : प्रचण्ड

सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष छन् ,मैले क्लीन चिट दिएको छैन : प्रचण्ड

वि.सं.२०८१ असोज २० आइतवार १९:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी...

राजधानीको सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ शुरु

राजधानीको सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ शुरु

वि.सं.२०८१ असोज १७ बिहीवार १२:४०

काठमाडौँ । “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका...

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

वि.सं.२०८१ असोज १६ बुधवार ११:०८

चौतारा । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक...

सहकारीमा देखिएको समस्या समाधान गर्न सामाजिक सञ्जालमा बोले जस्ताे सजिलो छैन- प्रधानमन्त्री ओली

सहकारीमा देखिएको समस्या समाधान गर्न सामाजिक सञ्जालमा बोले जस्ताे सजिलो छैन- प्रधानमन्त्री ओली

वि.सं.२०८१ असोज १६ बुधवार १०:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा देखिएको समस्या समाधान...

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

वि.सं.२०८१ असोज १५ मंगलवार ११:०७

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले...