back

चिया उद्योगमा आगलागी हुँदा १० लाखको चिया क्षति

इलाम। सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ ।
कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

वि.सं.२०८२ जेठ २५ आइतवार १२:३५

उपभोक्ता सहकारीको अवधारणा सामाजिक, आर्थिक र नैतिक मूल्यमा आधारित सामूहिक...

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३८

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति...

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२९

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब...

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

वि.सं.२०८२ जेठ १४ बुधवार १०:३९

स्याङजा । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा...

कृषि औजार पाएपछि किसान हर्षित

कृषि औजार पाएपछि किसान हर्षित

वि.सं.२०८२ जेठ १२ सोमवार १४:५२

मुगु । मुगुमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर,...

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:२७

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा...