back
himalayan life

साताको पहिलो कारोबार दिन करिब ५० अंकको पहिरो, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा करिब ५० अंकको गिरावट आएको छ । यो दिन नेप्से ४९.१८ अंकले घटेर नेप्से ३०४४.८७ बिन्दूमा कामयम भएको हो ।

आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता सेयर किनबेच भएको हो । यो दिन १५ अर्ब ४८ लाख ३६ हजार ८७ हजार ९४४ रुपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै यो दिन तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । यो दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो भने एक कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।
नारायणी डेभलपमेन्ट बैंक र खानिखोला हाईड्रोपावरको सेयरम मूल्यमा सकरात्मक सर्किट लागेको हो भने रुरु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

२०७८ भदौ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...