back
himalayan life

मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलमीमा विक्री खुल्ला भएको छ । लघुवित्तले १ लाख ६२ हजार ७ सय ८९ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयरमा हाल कायम रहेको संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्ने छन ।

कम्पनिले एक सुचना जारी गदै संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले ३५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन सक्ने जानकारी दिएको छ ।

इच्छुक आवेदकले सुचना जारी भएको ३५ दिभित्र लघुवित्तको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन फारम बुझाउन सक्ने छन । उक्त शेयरमा सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा शेयर विक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...