back
himalayan life

सर्वाेत्तम सिमेन्ट प्रकरणमा मुछियकाहरुलाई शीघ्र छानविन गरि कारवाही अगाडि बढाउन निर्देशन

काठमाडौँ । अर्थ समितिले सर्वाेत्तम सिमेन्टको भित्रि कारोबारमा मुछिएका व्यावसायी तथा नियमन निकाय भित्रकै व्यत्तिहरुलाई छानविन गरि आवस्यक अनुसार कारबाही अगाडी बढाउन निर्देशन दिएकोछ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सन्चालक चन्द्र ढकाल र नेप्से सिईओ साउदले भित्रि कारोबार गरेको पाईएपछि समितिको आज विहान बसेको बैंठकले यस्तो निर्देशन दिएको हो ।

बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको भन्दै यस्तो निर्देशन दिएको हो । बैठकले सबै पदाधिकारीलाई कानुनानुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले पुँजी बजारको दिगो विकास र स्थायित्व काय गर्दै त्यस क्षेत्रमा स्वच्छता, पारदर्शीता, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेहिता प्रवद्र्धन गर्न गर्नुपर्ने खाताको तयार गर समितिलाई जानकारी गराउन अर्थमन्त्रालाई निर्देशन दिने भएको छ ।

२०७८ भदौ ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...