back
himalayan life

अब ‘मेरो सेयर’ को पासवर्ड आफै रिसेट गर्न मिल्ने, कसरी गर्ने ?(रिसेट गर्ने तरिका सहित)

काठमाडौँ । अबदेखि मेरो सेयरको पासवर्ड बिर्सेमा आफै रिसेट गर्न मिल्ने भएको छ । सीडीएससीले मेरो सेयरमा ‘फरगट योर पासवर्ड’ अप्सन थपेर यस्तो व्यवस्था सञ्चालनमा ल्याएको छ ।

यसअघि मेरो सेयरको पासवर्ड बिर्सेको खण्डमा सम्बन्धित डीपीमा सम्पर्क गर्नुपर्थ्यो ।

यसरी गर्नुस् रिसेटः

-सुरुमा मेरो सेयर लगइन खोल्नुहोस
-मेरो सेयरमा उपलब्ध ‘फरगट योर पासवर्ड’ अप्सनमा जानुहोस्
-त्यहाँ माग गरे अनुसार आफ्नो डीपी, युजर नेम, ई–मेल आईडी र जन्म मिति राखेर पठाउहोस ।
-त्यसपछि ई–मेलमा सीडीएससीबाट प्राप्त निर्देशनका आधारमा मेरो सेयरमा पासवर्ड रिसेट गर्नुहोस ।
२०७८ भदौ ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...