back

प्रभु लाईफको नाफामा उछाल, हेर्नुस् अन्य सूचकहरु

nactional life

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका अघिकांश सूचकहरुमा चमक देखिएकोछ । समिक्षा अवधिमा इन्स्योरेन्सले खुद नाफा १७ करोड ६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २८३.४७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले यस्तो रकम मात्रै ४ करोड ४४ लाख ९६ हजार आर्जन गरेको थियो ।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ४० करोड ३ लाख ७९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.७८ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले यस्तो रकम १ अर्ब १५ करोड ९४ लाख ३५ हजार रुपैयाँ मात्रै आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २१.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड ६४ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १९ करोड ७८ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पीको खुद दावी भुक्तानी ८५५.१२ प्रतिशत बढेर ७ करोड ६४ लाख ५७ हजार रुपैयाँ गरेको छ । अघिल्लो आवाको सोही अवधिमा कम्पनीले ८० लाख ५ हजार रुपैयाँ मात्रै खुद दावी भुक्तानी गरेको थियो । कम्पनीको अभिकर्ता कमिसन ३८.७१ प्रतिशत बढेर २२ करोड २१ लाख ५९ हजार रुपैयाँ गरेको छ ।

कम्पनीको लगानी कर्जा तथा अन्य आय १७०.५० प्रतिशत बढेर २४ करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३ लाख ६६ हजार रुपैयाँ लगानी कर्जा तथा अन्य आय आर्जन गरेको थियो । कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५.७४ प्रतिशत घटेर ८२ करोड १५ लाख १ हजार रुपैयाँमा सिमित भएको छ ।

कम्पनीको बीमालेख धितो कर्जा भने ६९१.४१ प्रतिशत बढेर ३७ करोड ४४ लाख २२ हजार रुपैयाँ लिएका छन् कम्पनीको व्यवस्थापन खर्च ३१ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष १६५.४६ प्रतिशत बढेर ३९ लाख ५३ लाख ७७ हजार रुपैयाँ र जीवन बीमा कोष ८५.९७ प्रतिशत बढेर १ अर्ब ९४ करोड ७ लाख ५६ हजार रुपेयाँ जम्मा छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ भने १२१ रुपैयाँ छ ।

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...