back

नेपाल लाइफको नाफा ५३ करोड, यस्ता छन् अन्य सूचकहरु

nactional life

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार इन्स्योरेन्सका धेरै वित्तीय सूचकमा चमक छाएकोछ । समिक्षा अवधिमा इन्स्योरेन्सले खुद नाफा ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षका तुलनामा खुद नाफा १.५ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशत बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ, जगेडा कोष ७१.०३ प्रतिशत घटेर १ अर्ब १ करोड ६३ करोड ४६ लाख रुपैयाँ र १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्म कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा १०।.९ प्रतिशत बढेर ४८ अर्ब ३८ करोड १७ लाख ३३ हजार रुपैयाँ प्रदान गरेको छ भने बीमा लेख धितो कर्जा १४.४८ प्रतिशत बढेर १९ अर्ब ५४ करोड ६३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको ब्यवस्थापन खर्च १।८६ प्रतिशत घटेर २४ करोड ३८ लाख ९५ हजार रुपैयाँ गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन १६.९३ प्रतिशत बढेर ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार रुपैयाँ र कुल बीमा शुल्क आर्जन १७.१९ प्रतिशत बढेर ३२ अर्ब ३६ करोड ९७ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत असार मसान्तसम्म कम्पनीको लगानी कर्जा तथा अन्य आय ३७.५३ प्रतिशत बढेर ७ अर्ब ७७ करोड ६० लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको गत आवमा खुद दावी भुक्तानी ४६।९६ प्रतिशत बढेर८ अर्ब ७८ करोड ४ लाख ८१ हजार रुपेयाँ आर्जन गरेको छ ।

कम्पनीको अभिकर्ता कमिसन १३.१० प्रतिशत बढेर ३ अर्ब ५५ करोड ६३ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ भने कुल कायम बीमा लेख संख्या ५.८९ प्रतिशत बढेर १ अर्ब ३८ करोड १४ लाख ३३ हजार जारी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ ।

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...