back
himalayan life

एमजी मोटरले हटायो एमजी वानको पर्दा

काठमाण्डौ । ब्रिटिस अटोमोबाइल कम्पनी एमजी मोटरले नयाँ मिड साइज प्रिमियम एमजी वान सार्वजनीक गरेको छ । कम्पनीले भारतमा आफ्नो एमजी वानका केही तस्बिरहरु सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार भारतमा यो कारको बिक्रीवितरणको प्रक्रिया औपचारीक रुपमै सुरु भएको हो ।

सार्वजनीक उक्त कारको लुक फेसनेबल र स्पोर्टी रहेको छ। यसले कारको डिजाइन निकै शानदार बनाएको छ। यो एसयूभी ब्रान्डको सिग्मा आर्किटेक्चरमा आधारित छ।
ब्रान्डको नयाँ सिग्मा आर्किटेक्चरमा आधारितका कारण कारभित्र धेरै स्पेस रहेको कम्पनीले जनाएको छ । सिग्मा आर्किटेक्चरले कारको भित्री मेकानिकल स्पेसलाई ७० प्रतिशतसम्म कम गरिदिएको छ।

कम्पनीले सार्वजनिक गरेको तस्बिरअनुसार यो कार आकर्षक कलरमा पेस गरिनेछ।

कम्पनीका अनुसार यो नयाँ एसयूभीमा टेक्नोलोजीको मामिलामा शानदार अनुभव हासिल गर्न सकिन्छ। यो कार चिप टेक्नोलोजी, डिजिटल इकोसिस्टम, एड्भान्स इलेक्ट्रिक आर्किटेक्चर र हार्ड कोर सफ्टवेयर टेक्नोलोजीले भरिपूर्ण हुनेछ।

यो कारमा नयाँ जेनेरेसको इन्जिन हुनेछ। जसमा धेरै पावर र टार्क देख्न पाइनेछ। यसमा हाइब्रिड ड्राइभिङ मेथडको अनुभव हासिल गर्न सकिन्छ।

२०७८ साउन १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...