back
himalayan life

स्वरोजगार लघुवित्तको नाफामा उछाल, १६९.६४ प्रतिशतले बढ्यो नाफा

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनीक भएको छ ।

सार्वजनीक विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा खुद नाफा १६९.६४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १५ करोड ४३ लाख २१ ह्जार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा खुद नाफा ५ करोड ७२ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, गत असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३३.९३ प्रतिशत मात्र बढेर ३४ करोड २ लाख २२ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा खुद ब्याज आम्दानी २५ करोड ४० लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६०५.०६ प्रतिशत बढेर १३ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा १ करोड ९५ लाख ७५ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो । तर यस अवधिमा लघुवित्तको प्रोभिजनिङ्ग २८.८८ प्रतिशत घटेर ९ करोड ६९ लाख ६ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६.२९ प्रतिशत बढेर ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ, जगेडा कोष ८८.७९ प्रतिशत बढेर २० करोड ७३ लाख ५३ हजार रुपैयाँ, सापटी ६८.७० प्रतिशत बढेर २ अर्ब ३७ करोड ४२ लाख ८० हजार रुपेयाँ, निक्षेप संकलन ४८.०७ प्रतिशत बढेर २ अर्ब ५७ करोड ४६ लाख ७९ हजार रुपैयाँ र कर्जा ७५.४९ प्रतिशत बढेर ५ अर्ब ५६ करोड ७४ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा बढेर ३७ रुपैयाँ ५२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ३८.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ ।

२०७८ साउन १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...