back
himalayan life

Edis मा समस्या आयो ? होइन, प्रयोग विधि परिवर्तन भएको हो, यसरी गर्नुस् समाधान !

काठमाडौँ । मेरो सेयरमा आजबाट नयाँ फिचर्ससहितको सेवा सुचारु भएसँगै लगानीकर्ताहरु Edis मा समस्या आएको गनासो गरिरहेका छन् । यद्यपी समस्या आएको भन्दा पनि प्रयोग गर्ने तरीकामा परिर्वतन भएको हो ।

यसरी गर्नुहोस् Edis Transfer
अब लगानीकर्ताहरुले सेयरको स्वामित्व हस्तानान्तरण अर्थात Edis गर्दा My Edis मा जानुभन्दा पहिला my purchas  source मा गएपछी My holding भन्ने बिकल्प (अप्सन) क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँभित्र गएपछी holding days Update गराएपछी मात्र My Edis को ट्रान्सफर सेयर मा देखाउछ। त्यही अनुसार गर्न सकिने छ ।

सीडीएससीले ‘मेरो सेयर’ मा आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि My Purchase Source  मा My holding भन्ने अप्सन थपेको हो ।

My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My holding मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए short term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long term अर्थात LT छनोट गर्नुपर्छ ।

आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिको लागि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५ प्रतिशत लाभकर तिरे पुग्ने भएको छ ।
२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...