back

सेयर बजार लयमा फर्कियो, ७४ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार

nactional life

काठमाडौँ । नेप्से लामोसमयपछि लयमा फर्किएको छ । आज सेयर बजार मापन गर्ने नेप्से परिसूचक ७४.७१ अंकले बढेर २८९९.८२ को बिन्दूमा पुगेको हो ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनीक गरेर मूल्यमा चलखेल गरेको भनेपछि बजारले गति लिन सकेको थिएन । आज भन्दा अघिल्ला कारोबार दिनहरुमा पनि बजार प्राय घट्नुका साथै बढ्दाको दिन पनि सामान्य अंकले बढेको थियो भने कारोबार रकम पनि ४ देखि ५ अर्बको बीचमा नै रहेको थियो । तर आजभने बजारले लगानीकर्तालाई हौसला दिएको छ ।

यो दिन कारोबारमा आएका २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै यो दिन गुराँस फाइनान्स, श्री इन्भेष्टिमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मल्टी प्रपोज फाइनान्स र समृद्धि फाइनान्सलगायतका कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

२०७८ असार २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...