back

आगामी आर्थिक वर्षबाट ब्रोकर कमिशन घट्ने

काठमाडौँ । आगामि आर्थिक वर्षकाबाट ब्रोकर कमिशन घट्ने भएको छ । ब्रोकर कमिशन घट्नुपर्ने आवाज उठिरहेको बेला नेपाल धितोपत्र बोर्डले लगानीकर्ताका मागलाई सम्बोधन गर्दै नयाँ आर्थिक वर्षबाट ब्रोकर कमिशन घटाउन लागेको हो ।

यही महिनाको अन्त्यतिर आउने धितोपत्र बोर्डको नीति तथा कार्यक्रममार्फत ब्रोकर कमिसन घटाइने स्रोतले जनाएको छ ।

ब्रोकर कमिसन घटाउने विषयमा बोर्डमा छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार कति कटौती गर्ने विषयमा टुंगो भने अझै लागेको छैन ।

अहिलेको कारोबारमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्म ०.४ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म ०.३ प्रतिशत र २० लाख रुपैयाँबाट माथि ०.२७ प्रतिशत कमिसन ब्रोकरलाई तिर्दै आएका छन्।

२०७८ असार २४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:४६

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट निर्माणका...