back

सगरमाथा इन्स्योरेन्सले लगानीकर्तालाई ११.५७ प्रतिशत लाभांश दिने

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ११.५७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनील्े सअसार ३० गते २४ औं बार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गर्न लागेको हो । कम्पनीको अषाढ ८ गते बसेको संचालक समितिको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो । बुधबार प्रधान कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
सभामा कम्पनीको हालको चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनिको चुक्ता पूँजी १ अर्ब १२ लाख २३ हजार रूपैयाँको ११ प्रतिशत बराबरको ११ करोड १ लाख ३४ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ ।

त्यस्तै, सभाले कम्पनीबाट सामाजिक संघ संस्थालाई आर्थिक सहायता गर्दा सिमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च १६ लाख रुपैयाँलाई छलफल गरि पारित गर्नेछ । कम्पनीको आर्थिक बर्ष २०७७–०७८ को लेखापरिक्षण गर्न लेखा परिक्षक नियुक्त गरि पारिश्रमिक तोक्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ अषाढ १७ गतेदेखि अषाढ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अषाढ १६ गतेसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।

२०७८ असार २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...