back

नेप्सेमा ११ अंकको गिरावट, यी हुन् आज घटेको बजारमा कमाउने कम्पनी

nactional life

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ११.७८ अंकले घटेर २,८२२.७४ को विन्दुका कायम हुन आएको हो ।

यो दिन २२४ वटा कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज ट्रेडिङ, उत्पादनमुलक,म्युचुअल फण्ड,इन्भेष्मेन्ट र अन्य उपसूचक बढेका छन् ।

यस्तै यो दिन हिमालयन डिस्टिलरीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै यो दिन सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। प्रतिकित्ता ५३४ रुपैयाँले वृद्धि भई कम्पनीको सेयर मूल्य ५ हजार ८७९ रुपैयाँ पुगेको छ ।

यसैगरी आज विशाल बजारका लागनीकर्ताको पछाडी हिमालयन डेस्टिलरीका लागनीकर्ताले धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ८.०२ प्रतिशतले बढ्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२२ रुपैयाँले वृद्धि भई ५ हजार ६८५ पुगेको छ ।

आज यी कम्पनीसहित छाङ्दी हाइड्रोपावर, १२ प्रतिशत गुडवील फाइना ऋणपत्र २०८३, सीईडीबी हाइड्रोपावर, नेपाल ल्यूव ओइल, एचआईडीसीएल, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, शिवम सिमेन्ट लगायतका लगानीतकर्ताले कमाएका छन् ।

त्यस्तै, खोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले गुमाउका छन् । नेपाल इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ४ दशमलव १८ प्रतिशतका दरले गुमाएका छन् ।

२०७८ असार २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...