महालक्ष्मी लाइफद्धारा देशभरका लागि कर्मचारी माग, आवेदन दिने तरिका सहित
वि.सं.२०७८ असार १८ शुक्रवार
काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र सब ब्रान्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले न्युनतम ब्याजलर डिग्री गरी इन्स्योरेन्स क्षेत्रमा एक वर्ष काम गरेकोलाई ब्रान्च म्यानेजर वा सव ब्रान्च म्यानेजरका लागि सातै प्रदेशमा कर्मचारी माग गरेको हो ।
३५ वर्ष नपुगेका ईच्छुक योग्यता पुगेकालाई असार ३१ गते कार्यलय सम्य भित्र आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

२०७८ असार १८ गते प्रकाशित
प्रकाशित समय : ०७:४३ बजे





















