back

सामाजिक सुरक्षा कोष विरुद्ध बंगलादेश बैंक कर्मचारी पनि आन्दोलनमा

काठमाडौँ । सामाजिक सुरक्षा कोष विरुद्ध नेपाल बंगलादेश बैंकका शाखाका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । सासू कोषको विरुद्धमा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले विरोध तथा आन्दोलन गर्ने क्रममा आज नेपाल बंगलादेश बैंक धादिङ स्थित गल्छी शाखा र काठमाडौँ स्थित कपन शाखाका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

बैंकका शाखा कर्मचारीहरूले कालो ब्यानर देखाएर सामाजिक सुरक्षा कोषको विरोध गरेका हुन् । सामाजिक सुरक्षा कोष बाध्यकारी नभएर स्वेच्छिक हुनुपर्ने गल्छी शाखाका कर्मचारी केशव प्रसाद जम्कटेलले बताए ।

सामाजिक सुरक्षा कोषमा जान सरकारले बाध्यकारी बनाएको भन्दै देशभर रहेका बैंकका कर्मचारी आन्दोलित बनेका हुन् । असार १५ गतेपछि बैंकका कर्मचारीहरू दिनहुँ आन्दोलनमा उत्रिएका छन् । १ महिनादेखि सरकारले निजी बैंक तथा वित्तिय संस्थालाई अनिवार्य कोषमा आवद्ध हुन गरेको आग्रहलाई इन्कार गर्दै आन्दोलनमा उत्रिएका हुन ।

२०७८ असार १८ गते प्रकाशितक

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

वि.सं.२०८३ साउन २१ बिहीवार १३:४४

काठमाडौं । प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०५

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

वि.सं.२०८३ साउन २० बुधवार १७:१२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...