back
himalayan life

चर्को विरोध पछि सिद्धार्थ इन्स्योरेन्सले सच्यायो ‘जव भ्याकेन्सी’मा तोकिएको योग्यता

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्सले सामाजिक सञ्जालमा चर्को विरोध पछि जव भ्याकेन्सीमा उल्लेख गरेको योग्यता सच्याएको छ । कम्पनीले केहि दिन अगाडि ब्रान्च इन्चार्जका लागि कर्मचारी आह्वान गर्दा शैक्षिक योग्यताको लागि कलेज नै उल्लेख गरेपछि विरोध भएको थियो । बिरोध पछि कम्पनीले अहिले जुनुकै कलेज भढेको भएपनि हुने जनाएको हो । यसअघि शैक्षिक योग्यता एस वा एपेक्स कलेजमा अध्ययन गरेको हुनु पर्ने भनेर उल्लेख गरेको थियो ।
विज्ञापन सच्याउदै कम्पनीले सबैलाई समान अवसर प्रदान गर्ने जनाएको छ । योग्यता र क्षमताका आधारमा सबैलाई समान अवसर प्रदान गर्ने भन्दै पहिलाको विज्ञापन सच्याइएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले ब्रान्च इन्चार्चका लागि कर्मचारीको माग गरेको छ । उपत्यका बाहिरका लागि भोजपुर, तुलसीपुर, घोराही दाङ, लामही दाङ र काठमाडौं भित्रका लागि कीर्तिपुर, नक्साल र कालिमाटीमा कर्मचारीको माग गरिएको छ । अव जुनसुकै कलेजबाट एमबिए गरेकाले उक्त पदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

२०७८ असार १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...