back

हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिँदा एक अर्बको डिल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले म भ्रष्टाचार गर्दिँन, भ्रष्टाचारीको मुख पनि हेर्दिँन भन्ने अभिव्यक्ति सार्वजनिक रुपमा दिँदै आएका छन् । तर, ओली नेतृत्वको सरकार उच्च राजनीतिक नेतृत्वको योजना आुसार एकपछि अर्को अनियमितताका घटना सार्वजनिक हुँदै आएका छन् । यसको पछिल्लो उदाहरण हिमालयन रिइन्स्योरेन्स कम्पनी हो ।

उद्योगी व्यवसायी स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनी सञ्चालनका लागि इजाजतमा समेत अनियमितता भएको आशंका छ । सरकारको उच्च नेतृत्वलाई प्रभावमा पारेर हिमालय रिइन्स्योरन्स कम्पनीले अनुमतिह पाएको त्यही कम्पनीका एक सञ्चालकले बताए ।
केही रकम बुझाइसक्यौं, बाँकी रकम बुझाउने सहमति भएको छ, सञ्चालकले भने, प्रतिकित्ता १ सय १० रुपैयाँ उठाएर रकम बुझाउँछौं ।

अनुमति पाएको हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपौयाँ छ । १० करोड कित्ताको कम्पनी भएकोले प्रतिकित्ता १ सय रुपैयाँमा थप १० रुपैयाँका दरले अतिरिक्त रकम उठाउँदा १ अर्ब रुपैयाँ हुन्छ । प्रधानमनत्री ओलीनिकट व्यक्ति यतिबेला लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृृत (सीईओ) छन् । केही ब्यापारीको साँठगाँठमा यो डिल भएको स्रोतको दाबी छ ।

निजी क्षेत्रका व्यवसायीले १ अर्ब बुझाउने प्रतिवद्धतासहित केही पेस्की रकम बुझाएपछि लाइसेन्स दिएको हो । लाइसेन्स दिँदा बीमा समितिले औपचारिक प्रक्रिया भने पुर्याएको छ । (नागरिक दैनिकबाट)

२०७८ असार १३ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...