back

बैंक तथा बीमा कम्पनीहरुले निराधार टिकाटिप्पणी गरेको सासु कोषको आरोप

काठमाडौँ । सामाजिक सुरक्षा कोषले बैंक वित्त तथा बीमा कम्पनीहरुलाई निराधारण टिकाटिप्पणी गरेको आरोप लगाएको छ । कोषले बैंक वित्त तथा बीमा कम्पनीहरुका २९ सँस्थाले १५ बुंदे माग राखेर जारी गरेको संयुक्त बिज्ञप्तीको जवाफ दिँदै यस्तो आरोप लगाएको हो । साथै कोषमा अनिवार्य रुपमा दर्ता हुनलाई निर्देशन समेत दिएको छ।

कोषले विज्ञप्ति जारी गर्दै बैंक बित्त तथा बीमा कम्पनीहरुले लगाएका, पेन्सनमा जान अनिवार्य गरिएको, पेन्सन रकम पाउन ६० बर्ष पुगेको हुनुपर्ने, अवकाष कोषमा रहेको पुरानो रकम समेत कोषमा नै अनिवार्य रुपमा ल्याउनुपर्ने जस्ता आरोपहरु निराधार रहेको उल्लेख गरेको छ ।

कोषमा आबद्दता अनिवार्य भएको बताउदै कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोष सबै श्रमिकले पाउने गरि कानुनी व्यवस्था भएको सन्दर्भमा कोषमा श्रमिकहरुको सूचीकरण तथा नियमित योगदान गरिगराई रोजगारदातामा निहित दायित्व समेत कोषमा हस्तान्तरण गर्न गराउन आग्रह गरेको छ ।

बैंक बित्त तथा बीमा कम्पनीका २९ संस्थाहरुले आज एक बिज्ञप्ती जारी गरि कोषमा आबद्द हुनलाई १५ बुंदे माग अगाडी सारेपछि कोषले यस्तो प्रतिकृया दिएको हो।

आफुहरुको माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा आबद्द हुन नसकिने अडान राख्दै बैंक बित्त तथा बीमा कम्पनीका २९ वटा सँस्थाले संयुक्त बिज्ञप्ती जारी गरेका थिए।

२०७८ असार ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...