back

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। एकैदिन तोलामा ८ हजारले बढेर सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि हुँदै २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार ९५ रुपैयाँले वृद्धि भई ४ हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रभावसँगै स्थानीय बजारमा पनि सुन–चाँदीको भाउ उकालो लागेको हो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्य पदका बलियो दाबेदार

नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्य पदका बलियो दाबेदार

वि.सं.२०८३ साउन २१ बिहीवार १४:५१

काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)...

नेपाली उपभोक्ताको बदलिँदो सोच ‘सीजी डिजिटल’

नेपाली उपभोक्ताको बदलिँदो सोच ‘सीजी डिजिटल’

वि.सं.२०८३ साउन २१ बिहीवार १२:३६

काठमाडौं । केही वर्षअघिसम्म घरका लागि टेलिभिजन, रेफ्रिजरेटर वा वासिङ...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

कालिन्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि ठूलो फड्को

कालिन्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि ठूलो फड्को

वि.सं.२०८३ साउन २१ बिहीवार १२:००

दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल कालिन्चोकमा केवलकार...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

वि.सं.२०८३ साउन २० बुधवार १८:०७

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक...