back

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन,थुनिनु पर्दैन; अर्थमन्त्री डा.वाग्ले

nactional life

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् ।

साेमबार नेपाल उद्योग वाणिज्य महासंघकाे प्रतिनिधीहरुसँगकाे भेटघाटमा उहाँले यस्तो बताउनुभएको हाे ।

-लगानी बढाउनुस् राेजगारी बढाउनुस् देश बनाआैँ ।

– म घुस खान अाएकाे हाेइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज माेडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।

-निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूकाे सहयात्री हाैँ ।अब  घुस खुवाउन पर्दैन,लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन ।

-अार्थिक बेइमानीमा हामी अब अार्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन ।

-तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहाेला भन्ने अपेक्षा छ । नियाेजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छाैँ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको...