back

६ महिनामा ४ खर्ब ७० अर्बको अन्तर बैंक कारोबार

काठमाडौं । पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबार ४ खर्ब नाघेकाे छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ दोस्रो त्रैमास (पुस) सम्म ४ खर्ब ७० अर्ब १९ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएकाे हाे।

गत आवमा कुल अन्तर बैंक कारोबार रकम ७ खर्ब ९१ अर्ब ४ करोड ५० लाख रुपैयाँकाे भएकाे थियाे। सबैभन्दा कम कारोबार पुसमा ५३ अर्ब २९ करोड मात्र अन्तर बैंक कारोबार भएको छ। यस अवधिमा वाणिज्य बैंकहरुले मात्र कुल ३ खर्ब ९६ अर्ब ४१ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ७ खर्ब ४५ करोड ९१ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंक र वित्तीय संस्थाले कुल ९२ अर्ब ७९ करोड रूपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका थिए।

nactional life
Corporatebazar 11 Anniversary

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...