back

ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको छ : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको बताएका छन् ।

विश्व स्वयंसेवक दिवस तथा २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले महानगरपालिकाको कामको मूल्यांकन स्वयं नगरपालिकाले नभई जनताले नै गरिरहेको बताएका हुन् ।

उनले भने, ‘देशभर रहेका ७५३ स्थानीय तहमध्ये २९३ नगरपालिका छन् । ती सबै नगरपालिका मध्ये ललितपुर महानगरपालिकालाई जनताले सकारात्मक ढंगले काम गर्ने पालिका भनेर चिनिन्छ ।’

स्वास्थ्य क्षेत्रमा गरिएका कार्यको प्रशंसासमेत महर्जनले जनताबाटै प्राप्त भएको बताए । ‘हामीसँग स्वास्थ्य क्षेत्रमा धेरै विज्ञता नभए पनि जनताले दिएको सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने गरेकोले महानगरपालिका यस क्षेत्रमा पनि चिनिएको हो,’ उनले भने । कार्यक्रममा महर्जनले समुदायमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै उनीहरूकै मेहनतका कारण स्वास्थ्य सेवामा सहजता आएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

वि.सं.२०८३ असार २३ मंगलवार १२:५०

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी...

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४९

काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...