back

उत्कृष्ट कर्मचारी घोषित लेखाप्रमुख देवकोटालाई सम्मान

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको मंगलबार सम्पन्न १२ औं स्थापना दिवसमा लेखा तर्फबाट उत्कृष्ट कर्मचारी घोषित लेखाप्रमुख केदारप्रसाद देवकोटालाई नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा लेखाप्रमुख देवकोटालाई कार्यक्रमका प्रमुख अतिथि वागमति प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्रीका साथै नगर प्रमुख मिठाराम अधिकारीलगायतले सम्मान गरे ।

२०४५ सालदेखि सरकारी सेवामा प्रवेश गरेका देवकोटा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको पूर्वअध्यक्ष भइसकेका छन् । उनी पेशागत महासंघ नेपालका महासचिव हुन् । उनले केही स्थानीय तहमा रहेर प्रमुख प्रशासकीय अधिकृतको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनले नागरिकको सेवा नै आफ्नो पहिलो दायित्व भएकाले त्यहीअनुसार काम गर्दै आएको बताएका छन् । वार्षिकोत्सवको अवसरमा नगरपालिकाले अन्य विधाका उत्कृष्टलाई पनि सम्मान गरेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...