back

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

nactional life

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८० पैसा र बिक्रीदर १३५ रुपियाँ ४० पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ १४ पैसा र बिक्रीदर १८० रुपियाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४० पैसा र बिक्रीदर १६४ रुपियाँ १३ पैसा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ०५ पैसा र बिक्रीदर ८७ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ५८ पैसा र बिक्रीदर ९८ रुपियाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ५६ पैसा र बिक्रीदर १०५ रुपियाँ ०२ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९४ पैसा र बिक्रीदर ३६ रुपियाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७० पैसा र बिक्रीदर ३६ रुपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ८५ पैसा र बिक्रीदर ३१ रुपियाँ ९९ पैसा,साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा तोकिएको छ।

यस्तै,हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपियाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपियाँ १३ पैसा र बिक्रीदर ३५१ रुपियाँ ६९ पैसा भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार ३ बुधवार ०९:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ३ बुधवार ०९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...