back

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो ‘एनटर्क रेस एक्सपी ब्ल्याक’, नेपालमा पहिलोपटक १० पीएस पावर भएको १२५ सीसी स्कुटर

काठमाडौं । जगदम्बा मोटर्स प्रा. लिले नेपाली बजारमा टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याक नामक नयाँ १२५ सीसी स्कुटर सार्वजनिक गरेको छ। यसमा १० पीएस भन्दा माथिको पावरको क्षमतासँगै पावर, स्टाइल र आधुनिक प्रविधिको संयोजन गरिएको छ।

नेपालमा पहिलोपटक, यस स्कुटरले भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ, जसले २० भन्दा बढी भ्वाइस कमान्ड मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन सम्भव बनाउँछ। साथै, यसमा डुअल राइड मोड – स्ट्रीट मोड र रेस मोड सहित, रेस मोडमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ८.३ सेकेन्डमा प्राप्त गर्ने क्षमता छ।

टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याकको रेस इन्स्पायर्ड डिजाइन, म्याट ब्ल्याक फिनिश र एयरोडायनामिक ग्राफिक्सले यसलाई एक आकर्षक र उच्च प्रदर्शन गर्ने स्कुटर बनाएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार, “यो केवल स्कुटर मात्र होइन, यो एउटा स्टेटमेन्ट हो, जसले सहरी गतिशीलता र आधुनिक प्रविधिलाई नयाँ परिभाषा दिएको छ।”टीभीएसका उच्च प्रदर्शन भएका सवारीहरू नेपालमा १५० भन्दा बढी डिलरहरूमार्फत वितरण गरिन्छ र यसले उच्च-गुणस्तरीय उत्पादन र बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्दै बजारमा आफ्नो प्रभाव कायम राखेको छ।

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...