back

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित

रामेछाप । सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।
मंगलबार भएको मतदानमा श्रेष्ठले ५ सय ७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी राजकुमार श्रेष्ठले ३ सय ८८ मत प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४ सय ५ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार वीरबल चौधरीले ४ सय ५१ मत पाएका छन् ।
महासचिवमा वासु भेटवाल ६ सय ४६ मत प्राप्त गरी विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार मेघबहादुर कार्कीले २ सय ६६ मत पाएका छन् ।

उप–महासचिवमा नेत्रजङ थापा ४ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उप–महासचिवका अर्का उम्मेदवार युवराज श्रेष्ठले ३ सय ७४ र सोनी कुमारी झाले १ सय ४ मत पाएका छन् ।
महिला सचिवमा सृजना श्रेष्ठ ५ सय ४१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । अर्की उम्मेदवार रेजिना श्रेष्ठले ३ सय ४१ मत पाएकी छिन् ।

त्यसैगरी, वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी, खुला सदस्यहरूमा रामबहादुर विश्वकर्मा, सञ्जय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ र रामचन्द्र पौडेल विजयी भएका छन् । आजीवन सदस्य पदमा दिगम्बर चौधरी, एशोसियट तर्फ शाह आलम साफी र महिला सदस्यमा ललिता न्यौपाने निर्वाचित भएको संघले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...