back

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । माघ १७ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भईरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो ।

 

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

अन्तर्राष्ट्रिय बजारका कारण इन्धनको मूल्य घटाउन नसकिने सरकारको स्पष्टोक्ति

अन्तर्राष्ट्रिय बजारका कारण इन्धनको मूल्य घटाउन नसकिने सरकारको स्पष्टोक्ति

वि.सं.२०८३ वैशाख २२ मंगलवार २१:०७

काठमाडौँ । सरकारले हालको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

वि.सं.२०८३ वैशाख २२ मंगलवार १९:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

वि.सं.२०८३ वैशाख २२ मंगलवार १२:०३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १२:००

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण...