back

क्रेष्ट माइक्रो लाइफले ७५ करोडको आइपीओ ल्याउने अनुमति पायो, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले आइपीओ ल्याउने अनुमति दिएको छ ।

कम्पनीले अकिंत मूल्य १ सय रुपैयाँमा ७५ लाख कित्ता बराबरको ७५ करोडको आइपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले गरिब तथा निमुखा वर्गलाई लक्षित गर्दै तिनीहरूलाई वित्तीय सुरक्षाको पहुँचमा पुराउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ग्रामीण भेगमा वित्तीय सेवा पुराउन सफल हुँदै क्रेस्टले आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि प्रभावकारी रूपमा पूरा गरेको छ।

कम्पनीको प्रधान कार्यालय सुर्खेतमा अवस्थित छ भने दर्ता कार्यालय ललितपुरको सानेपामा रहेको छ । हालसम्मा २३ शाखा र १,००० भन्दा बढी एजेन्टहरूको सञ्जाल विस्तार गर्दै कम्पनीले आफ्नो सेवा ग्रामीण समुदायसम्म पुराउन सफल भएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ...

नेप्सेले खोल्यो ‘आफ्टर मार्केट अर्डर’को बाटो, तर ब्रोकरको प्राविधिक सुस्तताले लगानीकर्ता अलमलमा

नेप्सेले खोल्यो ‘आफ्टर मार्केट अर्डर’को बाटो, तर ब्रोकरको प्राविधिक सुस्तताले लगानीकर्ता अलमलमा

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'धितोपत्र कारोबार सञ्चालन...

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१८

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७...

शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’

शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’

वि.सं.२०८३ वैशाख ७ सोमवार १४:१६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विवादबारे...