back

सुपर लघुवित्तमा ३२ करोड अपचलनको अभियोगमा सञ्चालक चौधरी पुर्पक्षका लागि थुनामा

nactional life

काठमाडौं । दाङको सुपर लघुवित्त वित्तीय संस्थाका सञ्चालक ज्योति चौधरी पक्राउ परेको छ ।

चौधरी साढे ३२ करोड रुपैयाँभन्दा बढी रकम अपचलनको अभियोगमा पक्राउ परेका हन् । चौधरीलाई २०८१ बैशाख ४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए, तर उनले आइतबार उच्च अदालत तुलसीपुरमा आत्मसमर्पण गरेका थिए।

न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले सोमबार चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। उनलाई अहिले तुलसीपुर कारागारमा राखिएको छ।

ज्योति चौधरीसँगै उनका परिवारका अन्य सदस्यहरू छोरा किरण चौधरी, भाइहरू रामबहादुर चौधरी, बुद्धि चौधरी, र भाइकी छोरी तारा चौधरीले पनि सुपर लघुवित्तमा भएको ३२ करोड ५७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा कारबाही भैरहेको छ।

उनीहरूले नक्कली ऋणी खडा गरेर २५ करोड २६ लाख रुपैयाँ हिनामिना गर्नुका साथै साढे ६ करोड रुपैयाँभन्दा बढी रकम सर्वसाधारणले लघुवित्तमा जम्मा गरेका थिए, जुन अपचलन गरिएको प्रहरीद्वारा पुष्टि गरिएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...